२ माघ २०७८, आईतवार

करीना कपुरले सेयर गरिन् जेनिफर लरेन्सको तस्बिर

२०७८,मङ्सिर,२१,मंगलवार १५:०३

270
Shares

काठमाडौं । बलिउडकी सुन्दर र निकै सक्रिय अभिनेत्री करीना कपुर खानले हलिउड अभिनेत्री जेनिफर लरेन्सको तस्बिर सेयर गरेकी छिन् । जेनिफर लरेन्स गर्भवती छिन् । तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ ।

करीना कपुरले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा जेनिफर लरेन्सको सुन्दर तस्बिर राखेर स्टिकर थपेकी छिन् ।
इन्स्टाग्राम स्टोरीजमा, करीनाले न्यूयोर्कमा स्टेफन कोलबर्टसँगको द लेट शोमा जेनिफरको फोटो पोस्ट गरेकी छिन्।

करीना कपूर और जैनिफर लॉरेंस

जेनिफर लरेन्स र उनको पति कुक मारोनी आफ्नो पहिलो बच्चाको उत्सुकतापूर्वक पर्खिइमा रहेका छन् ।

जेनिफर र कुकको सम्बन्धको २०१८ मा बाहिर आएको थियो । यसपछि यो जोडीले फेब्रुअरी २०१९ मा इन्गेजमेन्ट गरे र १९ अक्टोबर २०१९ मा विवाह गरेका थिए । ओस्कार विजेता अभिनेत्री जेनिफर यसअघि गत महिना लस एन्जलसको रस हाउसमा भएको इन्टिमेट स्क्रिनिङमा बेबी बम्पको साथ देखिएकी थिइन्।

Jennifer Lawrence,Leonardo DiCaprio

प्रकाशित मिति: २०७८,मङ्सिर,२१,मंगलवार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरू मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन

काठमाडौं । गायक तथा संगीतकार अंकितबाबु अधिकारीको सांगीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको

काठमाडौं । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको

काठमाडौं । बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा आइरहेका

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६