करीना कपुरले सेयर गरिन् जेनिफर लरेन्सको तस्बिर

लोकपथ
390
Shares

काठमाडौं । बलिउडकी सुन्दर र निकै सक्रिय अभिनेत्री करीना कपुर खानले हलिउड अभिनेत्री जेनिफर लरेन्सको तस्बिर सेयर गरेकी छिन् । जेनिफर लरेन्स गर्भवती छिन् । तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ ।

करीना कपुरले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा जेनिफर लरेन्सको सुन्दर तस्बिर राखेर स्टिकर थपेकी छिन् ।
इन्स्टाग्राम स्टोरीजमा, करीनाले न्यूयोर्कमा स्टेफन कोलबर्टसँगको द लेट शोमा जेनिफरको फोटो पोस्ट गरेकी छिन्।

करीना कपूर और जैनिफर लॉरेंस

जेनिफर लरेन्स र उनको पति कुक मारोनी आफ्नो पहिलो बच्चाको उत्सुकतापूर्वक पर्खिइमा रहेका छन् ।

जेनिफर र कुकको सम्बन्धको २०१८ मा बाहिर आएको थियो । यसपछि यो जोडीले फेब्रुअरी २०१९ मा इन्गेजमेन्ट गरे र १९ अक्टोबर २०१९ मा विवाह गरेका थिए । ओस्कार विजेता अभिनेत्री जेनिफर यसअघि गत महिना लस एन्जलसको रस हाउसमा भएको इन्टिमेट स्क्रिनिङमा बेबी बम्पको साथ देखिएकी थिइन्।

Jennifer Lawrence,Leonardo DiCaprio

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?