वरिष्ठ नेता पौडेल भन्छन्- ‘कांग्रेसले कसैका एजेण्डा बोक्न पर्दैन’

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अरुका एजेण्डा बोक्न नपर्ने बताएका छन् । (आज) सामाजिक सञ्जालमा लेख्दै वरिष्ठ नेता पौडेलले अरुका एजेण्डा बोक्न नपर्ने भन्दै पार्टीले आफ्ना एजेण्डा पनि छाड्न नपर्ने बताए ।

‘कांग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन ।’ उनले भनेका छन् ।

त्यस्तै पार्टीभित्र सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुती तन्नेरी कांग्रेसको निश्छल चरित्र हुनुपर्ने बताए ।

‘सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी कांगेसको निश्छल चरित्र हुनुपर्छ ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?