२ माघ २०७८, आईतवार

ओरेन्ज बिकिनीमा मानुषी छिल्लरको ‘बोल्ड अवतार’

२०७८,मङ्सिर,२१,मंगलवार १३:२२

306
Shares

काठमाडौं । सन् २०१७ मा मिस वर्ल्ड बनेकी मानुषी छिल्लर छिट्टै आफ्नो पहिलो फिल्म ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्दै छिन् । मानुषीले बलिउडका खिलाडी अभिनेता अक्षय कुमारसँग आफ्नो अभिनय करियर सुरु गर्नेछिन् ।

पृथ्वीराजमा उनी अक्षय कुमारकी पत्नीको भूमिकामा देखिनेछिन् ।

तर, बलिउडमा आउनुअघि नै उनी निकै लोकप्रिय भइसकेकी छिन् । उनी सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग निरन्तर जोडिएकी छिन् । मानुषी हरेक दिन सामाजिक सञ्जालमा आफ्ना तस्बिर सेयर गरिरहेकी हुन्छिन् ।

यसै क्रममा उनले हालै इन्स्टाग्राममा आफ्ना केही तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरहरु पोस्ट भएसँगै निकै चर्चामा रहेका छन् । यी तस्बिरहरूमा मानुषी आफ्नै बोल्ड र युनिक स्टाइलमा देखिएकी छिन्, जुन फ्यानहरूले निकै मन पराएका छन् ।

मानुषी छिल्लर

आफ्नो बोल्ड स्टाइल देखाउँदै मानुषीले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट केही बिकिनी तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरहरूमा उनी आफ्नो परफेक्ट फिगरलाई फ्लान्ट गरिरहेकी छिन् ।

सेयर गरिएका तस्बिरहरूमा मानुषी स्विमिङ पुलको छेउमा हट स्टाइलमा देखिएकी छिन् । साथै, उनी ओरेन्ज रंगको बिकिनीमा निकै सुन्दर देखिएकी छिन् ।

हेर्नुहोस् मानुषीको बोल्ड लुक्स : 

प्रकाशित मिति: २०७८,मङ्सिर,२१,मंगलवार १३:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरू मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन

काठमाडौं । गायक तथा संगीतकार अंकितबाबु अधिकारीको सांगीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको

काठमाडौं । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको

काठमाडौं । बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा आइरहेका

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६