ओरेन्ज बिकिनीमा मानुषी छिल्लरको ‘बोल्ड अवतार’

लोकपथ
442
Shares

काठमाडौं । सन् २०१७ मा मिस वर्ल्ड बनेकी मानुषी छिल्लर छिट्टै आफ्नो पहिलो फिल्म ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्दै छिन् । मानुषीले बलिउडका खिलाडी अभिनेता अक्षय कुमारसँग आफ्नो अभिनय करियर सुरु गर्नेछिन् ।

पृथ्वीराजमा उनी अक्षय कुमारकी पत्नीको भूमिकामा देखिनेछिन् ।

तर, बलिउडमा आउनुअघि नै उनी निकै लोकप्रिय भइसकेकी छिन् । उनी सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग निरन्तर जोडिएकी छिन् । मानुषी हरेक दिन सामाजिक सञ्जालमा आफ्ना तस्बिर सेयर गरिरहेकी हुन्छिन् ।

यसै क्रममा उनले हालै इन्स्टाग्राममा आफ्ना केही तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरहरु पोस्ट भएसँगै निकै चर्चामा रहेका छन् । यी तस्बिरहरूमा मानुषी आफ्नै बोल्ड र युनिक स्टाइलमा देखिएकी छिन्, जुन फ्यानहरूले निकै मन पराएका छन् ।

मानुषी छिल्लर

आफ्नो बोल्ड स्टाइल देखाउँदै मानुषीले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट केही बिकिनी तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरहरूमा उनी आफ्नो परफेक्ट फिगरलाई फ्लान्ट गरिरहेकी छिन् ।

सेयर गरिएका तस्बिरहरूमा मानुषी स्विमिङ पुलको छेउमा हट स्टाइलमा देखिएकी छिन् । साथै, उनी ओरेन्ज रंगको बिकिनीमा निकै सुन्दर देखिएकी छिन् ।

हेर्नुहोस् मानुषीको बोल्ड लुक्स : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?