बाँके : अख्तियार दुरूपयो अनुसन्धान अायोगले बाँके जिल्लामा अायोगको कार्यालय भवन निर्माण गरेको छ ।
नेपाल सरकारको ५ कराेड रूपैयाँ लागतमा भवन निर्माण भएको हो । भवनमा कार्यालय र प्रहरी र्इकार्इ रहनेछन् ।
अबको २ महिनाभित्रमा कार्यालय अाफ्नै भवनमा सर्ने अख्तियार बाँके अख्तियारले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया