१२ मङ्सिर २०७८, आईतवार

मेस्सी चम्किँदा अर्जेन्टिना विश्वकपमा छनोट

२०७४,आश्विन,२५,बुधबार ०३:०८

0
Shares

एजेन्सी, २५ असोज—विश्वकपको उपविजेता अर्जेन्टिना रसियामा हुने विश्वकपमा छनोट भएको छ । इक्वेडरलाई ३—१ गोल अन्तरले हराएसँगै अर्जेन्टिना विश्वकप छनौट भएको हो । इक्वेडरमा भएको महत्वपूर्ण खेलमा अर्जेन्टिनी कप्तान लिओनल मेस्सी चम्किए । उनले ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।खेलमा इक्वेडरले पहिलो मिनेटमा गोल गरेको थियो । तर, मेस्सीले १२ औं मिनेटमा बराबरी गोल गरे भने २० औं मिनेटमा दोस्रो र ६२ औं मिनेटमा पनि गोल गर्दै ह्याट्रिक गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०३:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

काठमाडौं । २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ । शुक्रबार भएको समूह

काठमाडौं । तेक्वान्दोका ओलम्पियन खेलाडी दिपक विष्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव हुनका लागि आवेदन हालेका छन् । सागका

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित

ताजा समाचार

वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन
 २०७८,मङ्सिर,१२,आईतवार ०८:४५
तराईमा मङ्सिरमै लगलगी कमाउने जाडो !
 २०७८,मङ्सिर,१२,आईतवार ०८:०६
ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३