हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

लोकपथ
104
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज)का लागि विभिन्न देशको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार प्रति अमेरिकन डलरको खरिददर १ सय २० रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यसैगरी प्रति यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ७१ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबीयन रियल एकको खरिददर ३२ रुपैयाँ ९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार प्रति कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३ सय ९९ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । साथै बहराइन दिनार एकको खरिददर ३ सय १९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३ सय २० रुपैयाँ ९० पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?