यस्तो छ आजको सुनचाँदीको बजारभाउ

लोकपथ
858
Shares

काठमाडौं । आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार पनि छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन ९१ हजार ५०० रुपैयाँ नै कायम भएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार २०० रुपैयाँ नै कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?