डलर र यूरो साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर (सूचीसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विभिन्न देशको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर १ सय १९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १ सय ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३ सय ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ९८ रुपैयाँ ६४ पैसा साथै बहराइन दिनार एकको खरिददर ३ सय १८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३ सय १९ रुपैयाँ ८१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?