कांग्रेसको ६ प्रदेशको नतिजा आयो, कहाँ काे ?

लोकपथ
427
Shares

काठमाडाैं । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ६ वटा प्रदेशको नतिजा सार्वजनिक भएको छ ।

प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा प्रेमबहादुर बलायर विजयी भएका छन् ।

प्रदेश २ मा भने केही जिल्लाका पालिकाहरुमा अधिवेशन हुन नसक्दा प्रवेश अधिवेशन नै हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?