लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिव (विज्ञापनसहित)

काठमाडौँ, २५ असोज — लोकसेवा आयोगले सहसचिव र उपसचिवको रिक्त दरबन्दीमा विज्ञापन खुला गरेको छ ।विज्ञापनअनुसार अनुसार प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ८० र उपसचिव २६४ जनामाग गरिएको छ ।विज्ञापन हेर्नुहोस्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?