काँग्रेस बामगती प्रदेशको मतगणना जारी रहँदा सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसी निरन्तर पछि परिरहेका छन् । हालसम्म १२०८ मत गन्दा उनी ६१ मतले पछि रहेका छन् ।
केसीलाई ५६९ मत प्राप्त हुँदा सभापतिका अर्का दावेदार इन्द्र बानियाँले ६३० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया