१००७ मत गन्दा कति–कति आयो केसी र बानियाँको मत ?

लोकपथ
903
Shares
फाइल तस्बिर

बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँले अग्रता फराकिलो बनाउँदै लगेका छन् । अहिलेसम्म १००७ मत गन्दा जनदीश्वर नरसिंह केसी ५६ मतले पछि परेका छन । बानियाँको ५२६ आएको छ भने केसीको ४७० मत आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?