लुम्बिनीमा पौडेल पक्ष अगाडि

लोकपथ
756
Shares

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता बनाइरहेका छन् । निर्वाचन समितिका अनुसार ७३० मत गणना गर्दा पुनले ४०२ मत प्राप्त गरेका छन् ।
सभापतिका अर्का प्रत्यासी भरत कुमार शाहले ३२४ मत प्राप्त गरेका छन । पुन रामचन्द्र पौडेल समूहका हुन् भने शाह शेरबहादुर देउवा समूहका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?