काँग्रेस बागमती प्रदेशको जारी मतगणना रोचक मोडमा पुगेको छ । सभापतिमा ५०० मत गन्दासम्म अघि रहेका जनगदीश्वर नरसिंह केसी फेरि पछि परेका छन् । यसैगरी इन्द्र बानियाले अग्रता बनाएका छन् ।
६०० मत गन्दा बानियाँले ३०२ र केसीले २९६ मत ल्याएका छन् । यस्तै २ मत बदर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया