नेपाली काँग्रेसको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना लुम्बिनी प्रदेशमा अझै जारी छ ।
खसेको १६३१ मतमध्ये ६८२ मत गणना हुँदा सभापतिमा अमर सिंह पुन मगरले ४०२ मत र भरत कुमार शाहले ३२४ मत पाएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७८ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया