बागमतीको मतगणनाः २०० मत गन्दा केसीको अग्रता

लोकपथ
847
Shares
फाइल तस्बिर

नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना जारी छ । २०० मत गन्दा जगदीश्वर नरसिंह केसी अगाडि छन् । उनले ११२ मत पाउँदा इन्द्र बानियाँले ८६ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?