यस्तो छ प्रदेश १ को पछिल्लो मतपरिणाम

लोकपथ
0
Shares

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणनामा गुरुराज घिमिरेको अग्रता कायमै छ । हालसम्म ६०० मत गन्दा उद्धव थापा पछि परेका हुन् ।

विस्तृतमा मतपरिणाम

सभापति :
१.उद्दव थापा – २७६
२.गुरुराज घिमिरे -२९९

उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -२५७
२.टंक प्रसाद राई -२८३
३.रमेशजंग रायमाझी -२९१
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -२३३

महामन्त्री :
१.उमेश थापा -२७९
२.दिपन कुमार श्रेष्ठ -२६५
३.पदम सुन्दर पालुङ्गवा- २६९
४.भुपेन्द्र राई -२६६

सह-महामन्त्री :
१.प्रमिला गछदार -२७८
२.सीता कार्की-२७२

सह-महामन्त्री :
१.खड्ग फागो -३४५
२.रोहित कुमार शाह -२२७
३.बिनोद कुमार बस्नेत -२६४
४.विरकाजी राई -२२८
५.शुभचन्द्र राई -२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?