सेयर बजारमा उच्च अंकको गिरावट !

लोकपथ
689
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले अरोलो यात्रा तय गरिरहेको छ । बजार खुलेको डेढ घण्टामा बजार ५७ अंकभन्दा बढीले घटिसकेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५७.५८ अंकले घटेर २५२८.६० बिन्दुमा पुगेको छ । सो अवधिसम्म २२२ कम्पनीको ३४ लाख ५९ हजार ९८१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ६१ हजार ८१ रुपैयाँको कारोबार भएको छ ।

यो अवधिसम्म १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

बजारमा पहिरो जाँदा पनि न्यादी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?