काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमको शनिबार सम्पन्न निर्वाचनको मत गणना जारी छ । सो क्रममा संस्थापन पक्षका वीरबहादुर बलायरको जित पक्का भएको छ ।
उनले ६२९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नारायणप्रसाद मिश्रले २५० मत प्राप्त गरेका छन् । मिश्र संस्थापन इतरबाट सुदूरपश्चिमको सभापतिमा उम्मेदावारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया