हेर्नुहोस् आजको विनिमय दर

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आइतबार प्रति युनिट अमेरिकी डलरको खरिद मुल्य ११९.९७ र बिक्री मुल्य १२०.५७ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी प्रति युनिट युरोको खरिद मूल्य १३५.५७ र बिक्री मुल्य १३६.२५ रुपैयाँ कायम छ । प्रति युनिट अष्ट्रेलियन डलरको खरिद मुल्य ८४.६१ कायम छ भने बिक्री मुल्य ८५.०४ रुपैयाँ निर्धारण गरिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?