गणेश थापाको बाबुछोराले जिते राप्रपाको केन्द्रीय सदस्य

लोकपथ
889
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको लागि भएको निर्वाचनमा गणेश थापा र उनका छोरा अभिषेक थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

दाई कमल थापा केन्द्रीय अध्यक्षमा पराजित भए पनि गणेश थापाका बाबुछोरा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

आइतबार बिहान सार्वजनिक मत परिणाम अनुसार गणेशले १३३२ र अभिषेकले १३२७ मत ल्याएर केन्द्रीय सदस्य बनेका हुन् ।

शनिबार सम्पन्न निर्वाचनमा राजेन्द्र लिङ्देनले केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?