कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा सभापति बने

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्मा विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनामा शेरबहादुर देउवा पक्षका अर्जुन प्रसाद जोशीलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । जोशीले ६१२ मत ल्याए भने जोशीले ५२८ मत ल्याएर पराजित भए ।
यस्तै उपसभापतिमा कल्पना तिवारी, मेखलाल तिवारी विजयी हुँदा महामन्त्रीमा किरण बाबु श्रेष्ठ र विष्णु प्रसाद लामिछाने विजयी भए ।

यस्तै सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेश कुमार पाण्डे र रामचन्द् जोशी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?