रेखा थापाले चुनाव हारिन्

लोकपथ
301
Shares

राप्रपा महामन्त्रीमा चुनाव लडेकी नायिका रेखा थापा पराजित भएकी छिन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?