नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सदस्यतर्फको मतगणना जारी रहेको छ। तर पदाधिकारीतर्फको मतगणना सदस्यको सकिएपछि मात्रै हुनेछ ।
निर्वाचन समितिका अनुसार सदस्यहरुको गणनापछि मात्रै सभापतिसहित पदाधिकारीको गणना सुरु गर्ने सहमति भएको हो । आइतबार बिहानसम्म सदस्यतर्फ ४०० मत गणना भएको छ ।
लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि शनिबार कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया