अपडेटः कमल थापा पछिपछि, राजेन्द्रको अग्रता फराकिलो

लोकपथ
1.4k
Shares

राप्रपाको जारी मतगणनामा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?