नेपाली काँग्रेस कर्णाली प्रदेशसको सभापतिमा ललितजंग शाही विजयी भएका छन् । देउवा पक्षीय उनले भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् ।
ललितजंगले ४ सय २२ मत ल्याए भने भूपेन्द्र ले ३ सय ७१ मत प्राप्त गरे। सभातिका अर्का प्रत्यासी मोतीराज बमले भने ७ मत मात्रै ल्याए । कर्णाली प्रदेशका अरु पदाधिकारीमा पनि संस्थापन पक्ष विजयी भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया