राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ। निर्वाचन समितिका एक सदस्यका अनुसार राजेन्द्र लिङ्देन ११ मत भन्दा बढीले अगाडि रहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया