बागमती कांग्रेसको चुनाव दोस्रो चरणमा गयो, देउवा र पौडेल पक्षबीच भिडन्त

लोकपथ
714
Shares

काठमाडाैं । नेपाली कांग्रेसको बागमती प्रदेशको नेतृत्व चयन दोस्रो चरणको चुनावबाट हुने भएको छ । चुनावी मैदानमा रहेका उम्मेदवारहरु इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नल्याएपछि चुनाव दोस्रो चरणमा गएको हो ।

बानियाँले ९९२ मत ल्याए भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याए । नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५१ प्रतिशत मत आउनुपर्ने हुन्छ । जसअनुसार अब बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने भएको हो । त्यसका लागि पौडेल पक्षका केसी र देउवा पक्षका बानियाँबीच भिडन्त हुनेछ । चुनाव आजै हुनेछ र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?