राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।
पछिल्लो मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन् भने कमल थापा पछिपछि रहेका छन् । लिङ्देनले ७४० मत प्राप्त पाउँदा कमल थापाले ६६१ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया