बागमतीको मतदान सम्पन्न

लोकपथ
364
Shares

नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत बागमतीको नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति सम्पन्न भएको छ । बागमतीमा कुल मतदाता २१५१ रहेकामा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मतगणना राति १२ बजेबाट सुरु गर्ने तयारी भएको छ ।
प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भिमसेनदास प्रधान मैदानमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?