गण्डकी प्रदेशको मतगणना सुरु, प्रारम्भिक परिणामअनुसार कडा प्रतिस्पर्धा

लोकपथ
7
Shares

काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदनको मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार सभापतिका दुबै उम्मेदवारले बराबर मत ल्याएका छन् ।
खसेको ११४६ मत मध्ये १०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले ५० र अर्जुन प्रसाद जोशीले पनि ५० नै मत पाएका छन् । मतगणना जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?