उपसभापतिमा उम्मेदवारी दिने महेश आचार्यको घोषणा 

लोकपथ
494
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

विराटनगरमा आज शनिबार पत्रकारसँग कुराकानी गर्दै आचार्यले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

‘पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भयो, सैद्धान्तिम-वैचारिक छलफल हुन छोड्यो,’  आचार्यले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?