४ माघ २०७८, मंगलवार

राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै, थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुने

२०७८,मङ्सिर,१५,बुधबार ०८:३१

342
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आज(बुधबार)देखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुने भएको हो । कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरणपछि पार्टीको यो पहिलो महाधिवेशन हो ।

महाधिवेशनले राप्रपाको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दैछन् ।

१७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१५,बुधबार ०८:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले खोप केन्द्रको विस्तार गर्न र आमनागरिकलाई कोभिड विरुद्धको खोप छिटो, छरितो र प्रभावकारी

काठमाडौं । कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै

खोटाङ । नेकपा एमाले खोटाङले सडक, पुल, भवनलगायत आयोजनाको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ को सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका

ताजा समाचार