तीन महिना एकीकरण अभियान चलाउने ओलीको घोषणा

लोकपथ
1.2k
Shares

काठमाडौं । एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले तीन महिना एकीकरण अभियान चलाउने घोषणा गरेका छन् । महाधिवेशनबाट अध्यक्षमा विजयी भएपछि बन्दसत्रलाई सौराहामा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘तीन महिना एकीकरण अभियान चलाउछौं, कार्यकर्ता, जनतामा जाने अभियान चलाउँछौँ । कहिले जाने केन्द्रीय कमिटीले तोक्नेछ’, उनले भने।

उनले दम्भी र अहंकारी नेता हुन नसक्ने भन्दै विनम्रताका साथ हरेक व्यक्ति प्रति सहिष्णुताका साथ जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?