काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्वसहित आजबाट समापन हुँदैछ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा समापन सत्रका पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले १७ बुँदे प्रस्ताव पारित गरेका छन् ।
अन्तिम मत परिणाम सार्वजनिक समारोहमा ज्ञवालीले उक्त प्रस्तावहरु प्रस्तुत गरेका हुन् । भने हलले ताली पड्काएर उक्त प्रस्तावहरु पारित गरेका छ । उक्त प्रस्तावहरुमा पार्टीलाई सुदृढ बनाएर अघि लैजानेदेखि लिएर सरकारलाई सुझाव समेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया