एमाले महाधिवेशन : पूर्वमाओवादीबाट बादलसहित ३ जना पदाधिकारी निर्वाचित

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रा पेश गरेकै पदाधिकारीको सूची मतदानबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?