सदस्य सचिव घिसिङले लिए शपथ

लोकपथ
377
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले शपथ लिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा मंगलबार आयोजित कार्यक्रमकाबीच घिसिङले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँग शपथ लिएका हुन् ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?