१३ चैत्र २०७९, सोमवार

ग्रिनकार्ड होल्डर पाइलटले दिए राजीनामा

२०७४,आश्विन,२५,बुधबार ०१:००

0
Shares

काठमाडौँ, २५ असोज- नेपाल वायुसेवा निगममा महिनाको १० लाख रुपैयाँ तलब खाइरहेका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका छन् ।सानो आकारको चिनीयाँ जहाजका प्रशिक्षक पाइलट उनले केही दिनअघि राजीनामा दिएका हुन् । आजको नागरिकमा खबर छ ।निगम व्यवस्थापनका उच्च अधिकारीहरुको मिलेमतो मा कर्मचारी विनियमावली विपरीत अमेरिकी ग्रिनकार्ड होल्डर शेर्पालाई विज्ञताको नाम दिएर प्रतिमहिना १० लाख रुपैयाँ तलब दिँदै चार बर्षका लागि नियुक्त गरिएको नागरिक दैनिकले गत साउन पहिलो साता खुलासा गरेको थियो ।उनको नियुक्तिबारे निगमभित्रै व्यापक आलोचना भएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०१:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६