काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदानबाहिर रहने भएका छन् ।
चोटको कारण नेयमार ८ हप्ता मैदानबाहिर रहने भएका हुन् । नेयमारले सेन्ट इटिएनविरुद्धको खेलमा एन्कलको चोट बोकेका छन् ।
नेयमारले ७ फ्रेन्च लिग वान र एक च्याम्पियन्स लिग खेल गुमाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया