ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेलतालिका सार्वजनिक

लोकपथ
572
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो र चौथो चरणको खेलतालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार लिगअन्तर्गत तेस्रो र चौथो चरणको खेलतालिका सार्वजनिक गरेको हो ।

दुवै चरणको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । तेस्रो चरणको खेल मंसिर १७ गते शुक्रबारबाट सुरु हुनेछ ।

यस्तो छ खेलतालिका :

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?