४ माघ २०७८, मंगलवार

नेपाली कांग्रेस : प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका सार्वजनिक

२०७८,मङ्सिर,१३,सोमवार २०:४२

216
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार साँझ समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।

जसअनुसार यही मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने छ । केन्द्रीय निर्वाचनको मतदाता नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१३,सोमवार २०:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौं । विद्यालयहरुमा माघ १६ देखि २० गतेसम्म कोभिडविरुद्धको खोप अभियान चलाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको मुख्य कारण बन्न सक्ने चिन्ता व्यक्त

ताजा समाचार