नेपाली कांग्रेस : प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार साँझ समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।

जसअनुसार यही मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने छ । केन्द्रीय निर्वाचनको मतदाता नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?