प्रविशा अधिकारी र अनन्त केसीको ‘सानो कुरामा’ (भिडियोसहित)

लोकपथ
1.8k
Shares

काठमाडाैं । प्रविशा अधिकारी र अनन्त केसीको गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । सोमबार भिडियोसहित सार्वजनिक भएको गीतमा प्रकाश केसीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

मायाप्रेमको विषयलाई मीठो शैलीमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा चिरञ्जीवी सापकोटा (जीबी चिरन), रोशनी कार्की, अरिज केसी र शिक्षा खड्गीलाई देख्न सकिन्छ ।

हेमप्रभाष अधिकारीको निर्देशनमा रहेको उक्त गीत ओएसआर डिजिटल युट्युब च्यानबाट सार्वजनिक भएको हो ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?