ए डिभिजन लिग : मच्छिन्द्र र आर्मीको बराबरी

लोकपथ
1.6k
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।

खेल दुवै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३(२ गोल अन्तरले पराजित गरेको थियो ।

एनआरटीको यो पहिलो १ अंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?