२७ श्रावण २०७९, शुक्रवार

एमाले महाधिवेशन : उम्मेदवारहरुको नामावली सार्वजनिक (सूचीसहित)

२०७८,मङ्सिर,१३,सोमवार १५:०२

387
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन दर्ता भएका उम्मेदवारहरुको नामावली सार्वजनिक भएको छ ।

सोमबार दिउँसो उम्मेदवारहरुको नामावली सार्वजनिक भएको हो ।

केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार प्रारम्भिक नामावली सार्वजनिक भएको हो । त्यसपश्चात दाबी विरोधपछि अन्तिम नामावली सार्वजनिक हुनेछ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१३,सोमवार १५:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न फोर एच नेपालले सरकार समक्ष माग गरेको छ । आज (शुक्रवार) अन्तर्राष्ट्रिय युवा

काठमाडौं । आज (शुक्रबार) निर्वाचन आयोगमा चार दल दर्ता भएका छन् । आयोगले दिएको तथ्याङ्क अनुसार संघ तथा प्रदेश सभा

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय गरेसँगै गाउँदेखि सहरसम्म निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले शनिबार

ताजा समाचार

बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी
 २०७९,श्रावण,२७,शुक्रवार २०:०८
मिर्गौला रोगबाट ग्रसित एक पुरुष मृत भेटिए
 २०७९,श्रावण,२७,शुक्रवार १९:१८