एमाले महाधिवेशन : उम्मेदवारहरुको नामावली सार्वजनिक (सूचीसहित)

लोकपथ
559
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन दर्ता भएका उम्मेदवारहरुको नामावली सार्वजनिक भएको छ ।

सोमबार दिउँसो उम्मेदवारहरुको नामावली सार्वजनिक भएको हो ।

केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार प्रारम्भिक नामावली सार्वजनिक भएको हो । त्यसपश्चात दाबी विरोधपछि अन्तिम नामावली सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?