बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम पेश गर्दै ओली

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

अध्यक्षमण्डलको बैठक लगतै सुरु भएको बन्दसत्रमा अहिले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको नाम पेश हुन् ।

ओली अहिले केन्द्रीय कमिटीको सदस्यको नाम पढिरहेका छन् ।

अध्यक्ष ओलीले बन्दसत्र भित्र प्यानल घोषणा गरिरहँदा बाहिर भने निर्वाचन आयोगले मनोनयन दर्ताका लागि फाराम बाँडिरहेको थियो । अहिले भने निर्वाचन कार्यक्रम नै संशोधन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?