४ माघ २०७८, मंगलवार

बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम पेश गर्दै ओली

२०७८,मङ्सिर,१३,सोमवार ००:५४

873
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

अध्यक्षमण्डलको बैठक लगतै सुरु भएको बन्दसत्रमा अहिले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको नाम पेश हुन् ।

ओली अहिले केन्द्रीय कमिटीको सदस्यको नाम पढिरहेका छन् ।

अध्यक्ष ओलीले बन्दसत्र भित्र प्यानल घोषणा गरिरहँदा बाहिर भने निर्वाचन आयोगले मनोनयन दर्ताका लागि फाराम बाँडिरहेको थियो । अहिले भने निर्वाचन कार्यक्रम नै संशोधन गरिएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१३,सोमवार ००:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले खोप केन्द्रको विस्तार गर्न र आमनागरिकलाई कोभिड विरुद्धको खोप छिटो, छरितो र प्रभावकारी

काठमाडौं । कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै

खोटाङ । नेकपा एमाले खोटाङले सडक, पुल, भवनलगायत आयोजनाको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ को सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका

ताजा समाचार