एमालेको अध्यक्ष मण्डलको बैठक सुरु

लोकपथ
754
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

पार्टी अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको छ । एमाले अध्यक्ष ओली केही बेर अघिमात्र उनी आफू बसेको होटलबाट निस्किएर बन्दसत्र स्थल पुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?