२ माघ २०७८, आईतवार

एमालेको अध्यक्ष मण्डलको बैठक सुरु

२०७८,मङ्सिर,१२,आईतवार २२:२२

522
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

पार्टी अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको छ । एमाले अध्यक्ष ओली केही बेर अघिमात्र उनी आफू बसेको होटलबाट निस्किएर बन्दसत्र स्थल पुगेका हुन् ।

 

प्रकाशित मिति: २०७८,मङ्सिर,१२,आईतवार २२:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ज्नकपुरधाम ।  प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति नभएको भन्दै विशेष समितिले निर्वाचन प्रक्रियाबाट नाम र राजधानीको

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले

१. आइतबार थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ३५ जना संक्रमणमुक्त हुँदा ३ जनाको

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६