काठमाडौँ- ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनले प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै सुन तस्करी गर्दै आएका थिए ।मंगलवार बिहान ५ :३० बजे काठमाडौँको गौरीघाटबाट पक्राउ गरिएको गोरेले समितिको बयानमा आफु सुन तस्करीमा सामेल भएको स्विकार गर्दै आफू सुन तस्करीको नाइके नभएर भरिया र एजेन्ट मात्र भएको खुलासा गरेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया