नेपाली कांग्रेस काभ्रेको सभापतिमा तीर्थ लामा विजयी

लोकपथ
741
Shares

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका सभापतिमा तीर्थ लामा विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार लामा १ हजार ६ सय ४६ मतसहित निर्वाचित भएका हुन् ।
त्यसैगरी उनका प्रतिद्धन्द्धी अच्युत पौडेलले ७ सय ७० मत प्राप्त गरेका थिए । जिल्ला सभापतिमा निर्वाचित लामा संस्थापन पक्ष हुन भने पौडेल संस्थापन इतरका हुन् ।

त्यस्तै काभ्रेमा एक पदाधिकारीबाहेक लामा प्यानल नै विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?