आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्

लोकपथ
247
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ ।

त्यसैगरी, युरोपियन युरो १ को खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा, त्यस्तै कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददार २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ३३ पैसा रहेको छ ।

सूची हेर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?