११ आश्विन २०७९, मंगलवार

‘केपी बा आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ : महेश बस्नेत

२०७८,मङ्सिर,११,शनिवार १४:५३

657
Shares

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले ‘केपी बा’ आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् ।

चितवनको बन्दसत्र हल परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई ‘आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका हुन् ।

‘केपी बा आइ लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ । पार्टीमा सबै समेटिनुपर्छ ।’ उनले भने ।

प्रकाशित मिति: २०७८,मङ्सिर,११,शनिवार १४:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिस्कार घोषणा

काठमाडौं । झन्डै ४० प्रतिशत अनुभवी सांसदहरु रहेको कर्णाली प्रदेश सभाले आफ्नो ५ वर्षे कार्यकालमा ५३ वटा विधेयक बनायो ।

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैँको शुभकामना दिँदै देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् ।

जनकपुरधाम । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता
 २०७९,आश्विन,११,मंगलवार ०८:४१
नेपाल र बंगलादेश भिड्दै
 २०७९,आश्विन,११,मंगलवार ०७:४८
बलियो गठबन्धन : रणनीतिमा विपक्षी दल
 २०७९,आश्विन,११,मंगलवार ०७:३६